काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैँ घन्टा खुलाउन निर्देशन दिएका छन् ।
सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौँले गर्ने गरी ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैँ घन्टा खुलाउन गृहमन्त्री लामिछानेले निर्देशन दिएका हुन् ।
जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाइरहेको छ ।
प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार













प्रतिक्रिया