काठमाडौं । फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग पराजित भएको छ।

बहराइनस्थित राष्ट्रिय रङ्गशालामा राति सम्पन्न खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको हो।

advertisement

अब नेपालले छनोट अन्तर्गत नै बहराइनसँगको अवे खेल आगामी मङ्गलवार खेल्नेछ।

समूह एचमा रहेको बहराइनले जितसँर्ग ६ अङ्क जोडेको छ। नेपाल भने लगातार तीन खेलमा पराजित हुँदै अङ्कबिहीन बनेर पूछारमा रहेको छ।

प्रकाशित मिति: ९ चैत्र २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com