काठमाडौं । सरकारले पूर्वराज परिवारको स्वामित्वको सम्पत्तिको खोजबिन गर्ने भएको छ।
सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राजपरिवारको सम्पत्तिको संरक्षणलाई निरन्तरता दिने बताए।
प्रकाशित मिति: १ जेष्ठ २०८१, मंगलबार













प्रतिक्रिया