काठमाडौं । क्रिकेट सन्दीप लामिछानलाई टी-२० विश्वकप खेल्ने बाटो खुलेको छ।

उच्च अदालत पाटनले जिल्ला लामिछानेको मुद्दामा अदालत काठमाडौंको फैसला उल्टाउँदै बुधबार सफाइ दिएको हो। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै लामिछानेलाई सफाइ दिएको हो।

advertisement

अब के सन्दिप विश्वकप खेल्न सक्ने छन् ?

अदालतबाट सफाइ पाएका लामिछानेले क्रिकेटमा फर्किने बाटो खुलेको हो। जिल्ला अदालतको फैसलापछि नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेल्नबाट प्रतिबन्ध लगाएको थियो।

उच्च अदालतको फैसलापछि क्यानले निलम्बन फुकुवा गर्नसक्नेछ। निलम्बन फुकुवा गरेको खण्डमा सन्दिप नेपाली क्रिकेट टिममा सामेल हुनेछन् । क्यानले उनलाई विश्वकपको टिममा सामेल गराउनुपर्ने छ ।

प्रकाशित मिति: २ जेष्ठ २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com