काठमाडौं । कांग्रेस सहितका विपक्षी दलले गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधिसभामा बाेल्न दिने निर्णय गरेका छन्।

विपक्षी दलका नेताहरूको संसद्‌ भवनमा भएको बैठकले लामिछानेलाई बोल्न अवरोध नगर्ने, तर संसदीय छानबिन समिति नबन्दासम्म अन्य कार्यसूचीमा प्रवेश गर्न नदिने निर्णय गरेको हो।

advertisement

प्रकाशित मिति: ६ जेष्ठ २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com