काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रायसीलाई बोकेको हेलिकप्टर दुर्घटना भएको छ।

राष्ट्रपति इब्राहिम सहित थप मन्त्री र महत्त्वपूर्ण अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको हो । स्थानीय सञ्चार माध्यमले इरानको सो दुर्घटनास्थलमा पुग्न कठिनाइ भएकोले उनी सहित अन्यको अवस्थाबारे अहिलेसम्म अज्ञात रहेको जनाएको छ।

advertisement

अजरबैजानको भ्रमण गर्ने क्रममा राष्ट्रपति रायसी चढेको हेलिकप्टर दुर्घटना भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: ६ जेष्ठ २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com