काठमाडौं । आईसिसी टी–२० विश्वकप खेल्नुअघि नेपालले आज दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ।

नेपालले आज आयोजक राष्ट्र संयुक्त राज्य अमेरिकासँग अभ्यास खेल खेल्न लागेको हो। डल्लासस्थित स्टेडिययममा हुने यी दुई टोलीबीको खेल नेपाली समयअनुसार राति ९ः१५ बजेबाट सुरु हुनेछ।

advertisement

आइतवारबाट सुरु हुने टी–२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा रहेको छ। नेपालसँगै समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेको छ।

प्रकाशित मिति: १७ जेष्ठ २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com