काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा प्रकरणमा अदालतले नीतिगत भ्रष्टाचार नभनेको दाबी गरेका छन्।

विश्वासको मतमाथि छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिँदै नीतिगत भ्रष्टाचारको अफवाह नफैलाउन आग्रह गरे।

advertisement

उनले भने, ‘कानून बनाइ अगाडि बढाउँदा विकृति हुनसक्छ। हामीले कानून बनाएका हौँ। त्यसमा अफवाह फैलाउने कुरालाई कसैले निरन्तरता दिन्छ भन्ने मेरो केही भन्नु छैन। त्यसबारे अदालतको फैसला भएन र रु बेचबिखन र सट्टापट्टा भएको छैन। हुनेभन्दा अगाडि यस्तो यस्तो हुने भनेर शर्त राखिएको थियो। त्यो सर्तलाई अहिले अदालतले रोकिदियो।’

उनले आफू प्रधानमन्त्री हुँदा कानून बनाएको जिकिर गरे।

प्रकाशित मिति: ६ श्रावण २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com