काठमाडौं । धर्मगुरु पुष्कर खतिवडा पक्राउ परेका छन्। पुराना नेताहरुको मृत्युुको कामना गर्दै यमराजको यज्ञ लगाएको कसुरमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

केही बेर अघि सामाजिक सञ्जालमा खतिवडाले आफू पक्राउ परेको जानकारी दिएका छन्। उनलाई महाराजगञ्ज प्रहरीले पक्राउ गरेको हो।

advertisement

पण्डित खतिवडाले पनि आफू पक्राउ परेको बताए। ‘यमराजको पूजा गरेर यो देशलाई खाडलमा हाल्नेका विरुद्ध अनुष्ठान गर्दै थिएँ, मलाई प्रहरीले पक्राउ गर्यो,’ उनले भने ।

प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com