काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले देश बनाउन बाधक को भन्ने प्रश्न गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले प्रश्न गरेका हुन्।
उनले लेखेका छन्, ‘सबै देश बलियो बनाउने भन्छन् तर बलियो बनाउन नदिने वा रोक्ने चै को हो भन्न सक्दैनन् किन होला? मिसनरी वा शक्तिशाली एजेन्सीहरूले हेपेर त हैन होला नि? समाजलाई ठुलैको कुराले दिग्भ्रमित बनाउनु झुर कुरा हो। तिलस्मी कथाको भावुक व्यापारको जमाना गयो। यो समय हाकाहाकी समय हो। जलपको चमक कतिबेर?’
प्रकाशित मिति: १० फाल्गुन २०८१, शनिबार












प्रतिक्रिया