काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले राजावादी र गणतन्त्रवादीप्रति कटाक्ष गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धरान आएर पाइप तान्न र नेताहरूले ढुङ्गा बोक्न अनुरोध गरेका छन्। मेयर राईले पूर्वराजा र नेताहरूले काम केही नगर्ने भन्दै टिप्पणी गरे।

advertisement

उनले लेखेका छन्, ‘राजा आऊ बेस्सरी पाइप तानेर जाऊ! नेता आऊ रास रास ढुङ्गा बोकेर जाऊ! काम चाहिँ गर्नु छैन… बात कर्ता है!’

प्रकाशित मिति: १४ चैत्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com