काठमाडौं । नेकपा (एमाले) ले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले आगामी वैशाख ९ गतेको पार्टी स्थापना दिवस र ११ गतेको युवा उत्सवलाई शक्ति प्रदर्शनको रूपमा ऐतिहासिक बनाउने निर्णय गरेको हो ।

advertisement

बैठकले उक्त शक्ति प्रदर्शनमा ४० वर्ष नकटेका १ लाख युवाहरूलाई सहभागी गराइने निर्णय गरेको छ ।

प्रकाशित मिति: २९ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com