काठमाडौँ–  राजसंस्था पुन:स्थापनका लागि गठित संयुक्त जनआन्दोलन समितिले मानव अधिकार संघसंस्था गुहारेको छ ।

सरकारले शान्तिपूर्ण रुपमा गरिएको आन्दोलन, पत्रकार सम्मेलन तथा गोष्ठीहरूमा प्रतिबन्ध लगाउन थालेको भन्दै मानव अधिकार संघसंस्था गुहारेको हो ।

advertisement

समितिका कार्यबहाक संयोजक डा. जगमान गुरुङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार संस्था, मिडिया तथा व्यक्तिहरूलाई आवाज उठाइदिन आग्रह गरेका छन्।

 

 

प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com