काठमाडौं— नेपाली कांग्रेसका नेता गोविन्दराज पोखरेलले देशमा व्याप्त निराशा हटाउन सरकारले तत्काल ६ वटा काम गर्नुपर्ने सुझाव दिएका छन्।

सामाजिक सञ्जाल एक्समार्फत उनले सरकारलाई शिक्षामन्त्री बनाउनेदेखि विधेयक टुंगो लगाउनेसम्मका काममा तदारुकता देखाउन आग्रह गरेका हुन्।

advertisement

सरकारलाई पोखरेलको यस्तो छ सुझाव:

  • गभर्नर चाँडो नियुक्त गरौं
  • निष्पक्ष र क्षमतावान उपकुलपति नियुक्त गरौं
  • दीर्घकालीन सोच भएको शिक्षा मन्त्री बनाऔ
  • सांसदलाई ३७ करोड रकम नबाँडी प्रतिफल दिने आयोजनका लागि बजेट छुट्टाउँ
  • शिक्षक, डाक्टर , सहकारी पीडितको आन्दोलन संवाद र सहमतिमा टुंगो लगाऔं
  • थाती विधेयक टुगांऔ

प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com