काठमाडौं — राष्ट्रिया प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले मुलुकको कुल विद्युत खाँचो स्वदेशी उत्पानको आपुर्ति गरी वृहत मात्रामा बिजुली निकासी गर्ने कुरा सरकारको उद्देश्य हुनुपर्ने बताएका छन ।
म्ंगलबारको प्रतिनिधि सभाको बैंंठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले मुलुकको राजश्वले साधारण खर्च धान्न नसकेको भन्दै देशका युवाहरुले विदेशमा गएर बगाएको खुनपसिनाले कमाएको रेमिट्टयान्सले जिडिपीको ७५ प्रतिशत बार्षिक सामान आयात गर्ने क्षमता रहेको बताए
प्रकाशित मिति: १६ बैशाख २०८२, मंगलबार












प्रतिक्रिया