काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरी पक्राउ परेका छन्।
उनी आज बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका हुन्।
प्रज्ञा प्रतिष्ठानमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताको तयारी भइरहेकाबेला चौधरी पक्राउ परेका हुन्।
उनी पक्राउको कारण स्पष्ट हुन सकेको छैन।
प्रकाशित मिति: १७ बैशाख २०८२, बुधबार













प्रतिक्रिया