काठमाडौं । सरकारले भूमि सम्बन्धी अध्यादेशलाई संघीय संसदको हाल चलिरहेको वर्षे अधिवेशनबाटै पारित गर्ने तयारी गरिरहेको छ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भूमि सम्बन्धी विधेयक यही अधिवेशनमा पारित गरिने स्पष्ट उल्लेख गरिएको छ।
यस अनुसार, सरकारले भूमिसम्बन्धी कानुनी सुधारलाई प्राथमिकता दिँदै सो विधेयकलाई संसदबाट पारित गराउने प्रक्रिया अघि बढाउने भएको छ।
प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार













प्रतिक्रिया