काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रम वाचन गरेर सुनाएका हुन्।यसअनुसार सरकारले आगामी आवमा विकास निर्माणका क्रममा देखापरेका समस्या समाधान गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने बताएको छ।
प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार













प्रतिक्रिया