काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज दिउँसो बस्ने भएको छ।
बैठक ललितपुरस्थित च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेका लागि बोलाइएको छ।

एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले दिएको जानकारीअनुसार, बैठकमा आगामी आर्थिक वर्षका लागि तय गरिन लागेको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा विस्तृत छलफल हुने छ। साथै, देशको समसामयिक राजनीतिक अवस्था र पछिल्ला घटनाक्रमहरूबारे समेत गहिरो विमर्श हुने बताइएको छ।

advertisement

 

प्रकाशित मिति: २१ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com