काठमाडौं । प्रधानमन्त्री पत्नी राधिका शाक्यले केपी ओलीलाई नगिज्याउन आग्रह गरेकी छिन्। आफ्नो पुस्तक ‘करूणा’ माथि भएको छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन्।

‘आज जस जसले केपी ओलीलाई गिज्याउन पाए, गाली गर्न पाए भनेर खुसी हुनु भएको छ नि,  उहाँहरूको नै भविष्य अन्धकार हुने हो, उहाँहरूले आफ्नै खुट्टामा बञ्चरो हान्नु भएको छ, उहाँहरूको सन्तान र दर सन्तानको भविष्य अन्धकार भइरहेको छ भन्ने मेरा विश्वास छ’ उनले भनिन्।

advertisement

प्रकाशित मिति: २१ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com