काठमाडौँ  ।  नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले प्रतिनिधिसभाको शून्य समय शून्यमा उडाउनका लागि भएको भए बन्द गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा धारणा राख्दै शून्य समयमा राखिएका प्रश्न शून्यमा उडाउनका लागि नभएमा सरकारलाई गम्भीर भएर जवाफ दिन निर्देशन दिन सभामुखलाई आग्रह गरे ।

उनले भने, ‘सरकार जनताका प्रश्न, जनप्रतिनिधिका प्रश्नको जवाफ दिनसमेत तयार छैन । सरकारको यस्तो गैह्रजिम्मेवारी किन शून्य समय शून्यमा उडाउनका लागि हो भने बन्द गरौँ । होइन भने सरकारलाई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत निर्देशन दिन माग गर्दछु ।’

advertisement

उनले सरकारलाई ५ प्रश्न पनि सोधे । उनका प्रश्न यस्ता छन् ।

प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com