काठमाडौं  ।  नेकपा (एमाले)की सांसद जुलिकुमारी महतोले सरकार ढाल्ने दिवास्वप्न साकार नहुने बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा दुई ठूला दल मिलेर सरकार बनेपछि स्थायित्वको युग सुरु भएको बताइन् ।

“अब सत्ताको खेल होइन, स्थायित्वको युग सुरु भएको छ । जो कोहीले मनगणन्ते सपना देखेर यो सकार ढालिन्छ भन्ठान्नुभएको छ भने सम्झनुहोस् दिनमा देखेको सपना कहिल्यै साकार हुँदैन,” उनले भनिन् ।

advertisement

जनताले स्थायित्व चाहेको उनको भनाइ छ । उनले साझा सपना देख्न लक्ष्य लिन आवश्यक भएको बताइन् ।

जनताले ल्याएको लोकतन्त्र जनताले नै बचाउने उनले बताइन् ।

प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com