काठमाडौं । बुधबार ज्ञानेन्द्र शाह र काठमाडौंका मेयर बालेन शाहबीच भेट भयो भन्ने खबरमा सत्यता नरहेको निर्मल निवासले जनाएको छ। ग्लोबल नागरिकसँग निर्मल निवास उच्च स्रोतले भन्यो, “भेट भएको हैन, निराधार हल्ला भयो।”
राप्रपाका एक पधादिकारीले पनि सामाजिक सन्जालमा यो बिषय पोस्ट गरेका थिए।
तर, यसमा सत्यता नरहेको निर्मल निवाससहित बालेन सचिवालयले पनि जानकारी दियो।
प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया