नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ ।

बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १ सय ३६ रुपैयाँ ०५ पैसा, बिक्रीदर १ सय ३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ५५ रुपैयाँ १९ पैसा रहेको छ ।

advertisement

यस्तै, पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ८३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय ८४ रुपैयाँ ४८ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३३ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ को खरिददर ३६ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६ रुपँयाँ ४३ पैसा कायम भएको छ ।

कतारी रियल १ को खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर ३२ रुपैयाँ १६ पैसा रहेको छ, भने विक्रिदर ३२ रुपैयाँ ३० पैसा रहेको छ । अन्य देशका विनिमय दर हेर्नका लागि याहाँ क्लिक गर्नुहोला ।

प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com