काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ।
बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तावमाथि संसद्मा भएको छलफलसँगै समसामयिक राजनीतिक विषयहरूमा समेत विस्तृत विचार–विमर्श गरिने जनाइएको छ।
प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया