काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध भएको छ । गृहमन्त्रीको राजीनामा र छानबिन समितिको अडानमा रहेका विपक्षी दलहरूले नाराबाजीसहित बैठक अवरुद्ध पारेका हुन् ।

सभामुख देवराज घिमिरेले दलीय आधारमा आफ्ना कुरा राख्न आग्रह गर्दै त्यसका लागि सहयोग गर्ने वातावरण बनाउन पटकपटक आग्रह गरेपनि विपक्षीले त्यसलाई अस्वीकार गरेका छन् ।

advertisement

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com