संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेललाई पितृशोक परेको छ ।
नेकपा एमाले मोरङका पूर्वअध्यक्ष समेत रहेका पोखरेलका पिता ८८ वर्षीय रामचन्द्र पोख्रेलको बुधबार साँझ ६ः९ बजेतिर निधन भएको हो ।
परिवारका सदस्यका अनुसार विराटनगर महानगरपालिका–८ स्थित निवासमा उनको निधन भएको थियो ।
प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया