काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी अन्य पार्टीहरूभन्दा फरक रहेको बताएका छन् ।
मुस्ताङमा बुधबार आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले जनताको हितका लागि मात्रै काम गर्ने बताए ।
‘माओवादी अरूजस्तो पार्टी होइन । हामी जनताको हितका लागि काम गर्छौं । तर कांग्रेस-एमाले बिचौलिया र दलालका लागि काम गरिरहेका छन्,’ प्रचण्डले भने ।
प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया