काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रति तोला सुनको मुल्य एक लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको छ । बुधबार  सुनको मुल्य १ लाख ९० हजारमा कारोबार भएको थियो ।

advertisement

त्यस्तै, चाँदीको मुल्य १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला दुई हजार १५० मा कारोबार भइरहेको छ। हिजो  दुई हजार १६५ मा कारोबार भएको थियो।

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com