काठमाडौं । सुँगुरको मासु खाँदा हड्डी अड्किएका धनकुटाका एक व्यक्तिको मृत्यू भएको छ ।
सुगुरको मासु खाँदा हड्डी अड्किएर महालक्ष्मी नगरपालिका ९ मुर्तिढुंगाका ७८ बर्षिय प्रेमबहादुर लिम्बु जेठ २१ गते देखि बिराटनगरको बिराट टिचिङ अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उपचारकै क्रममा शुक्रबार उनको मृत्यू भएको धनकटा प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार












प्रतिक्रिया