काठमाडौं । प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आयोजना हुँदैछ। सम्भावित कार्यसूचीको पहिलो अंकमै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम समावेश गरिएको छ।

कार्यक्रम अन्तर्गत ९ जना सांसदले प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा प्रश्न गर्ने अवसर पाउने छन्।

advertisement

प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएपछि प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेट सम्बन्धी मन्त्रालयगत छलफललाई निरन्तरता दिइनेछ।

 

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com