काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू माइतिघरबाट पैदलै संसद भवन, नयाँ बानेश्वरतर्फ प्रस्थान गरेका छन्।

पार्टीको स्थापना दिवसको अवसरमा माइतिघरमा आयोजित कार्यक्रम सम्पन्न गरी उनीहरू त्यहीँबाट सिधै संसद जान हिँडेका हुन्।

advertisement

प्रतिनिधि सभाको बैठक बैठकमा सहभागी हुन रास्वपाका सांसदहरू कार्यक्रम स्थलबाट जुलुससहित संसदतर्फ प्रस्थान गरेका हुन्।

पार्टीको राजनीतिक सन्देश र जनसंपर्कलाई मजबुत बनाउने उद्देश्यले सांसदहरू पैदल यात्रा गरेर संसद गएका बताइएको छ।

प्रकाशित मिति: ७ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com