काठमाडौं । सरकारले भिजिट भिसासम्बन्धी विवादमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा गठित उक्त समितिमा सम्बन्धित मन्त्रालयका सचिवहरू समेत सदस्य रहनेछन्।

advertisement

समितिलाई ३० दिनभित्र सम्पूर्ण विवरणसहितको प्रतिवेदन सरकारलाई बुझाउने जिम्मेवारी दिइएको छ।

 

प्रकाशित मिति: ९ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com