काठमाडौं । ग्लोबल नागरिक डटकममा प्रकाशित समाचारप्रती कमल किशोर मालपानी सहितको समुहको श्रीराम टोबाको उद्योगले खण्डन गरेको छ।

उद्योगले ग्लोबल नागरिकलाई खण्डन पठाउँदै समाचारप्रति असन्तुष्टि जनाएको हो। समाचारमा प्रस्तुत गरिएको विवरणप्रति असन्तुष्टि जनाउँदै उद्योगले आफूमाथि राजस्व छली जस्ता आर्थिक अपराधमा संलग्न भएको समाचारलाई अस्वीकार गरेको छ।

advertisement

साथै, उच्च अदालत तुलसिपुर बुटवल इजलासले मालपानी समुहलाई राजस्वछलीमा सामान्य दण्ड जरिवाना मात्र गरेको भन्दै सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ। यस अवस्थामा मालपानी नेतृत्वको टोबाको उधोगले समाचारका कारण संस्थाको छवि र प्रतिष्ठामा आँच पुगेको र यसबाट मानमर्दन भएको भन्दै समाचारको खण्डन गरेको हो।

(ग्लोबल नागरिकलाई प्राप्त सुचनाको श्रोतप्रति हामी बिश्वस्त छौं। –सम्पादक)

 

खण्डन पत्र जस्ताको त्यस्तै:

प्रकाशित मिति: १५ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com