काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बुधबार पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा विभिन्न १३ वटा एजेण्डाहरुमा छलफल भइरहेको छ ।

पार्टीका भ्रातृ सङ्गठनहरुको अधिवेशन, १०० दिने पार्टीको अभियान, विदेशस्थित सम्पर्क मञ्च, सरकार र संघ र प्रदेश सरकारले ल्याएको बजेटको समीक्षा, सामाजिक, राजनीतिक विषयवस्तुहरुमा समीक्षा भइरहेको छ । केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।

advertisement

 

प्रकाशित मिति: १८ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com