काठमाडौं । इङ्गल्यान्ड र भारतको टेस्टको तेस्रो दिनमा जोए रुटले उत्कृष्ट ब्याटिङ गरेका छन्।

लर्ड्समा जारी तेस्रो टेस्टको बिहीबार पहिलो दिनको खेल सकिँदा घरेलु टोली इङ्गल्यान्डले चार विकेटको क्षतिमा २५१ रन बनाएको छ। जोए रुट ९९ तथा बेन स्टोक्स ३९ रनमा खेलिरहेका छन्।

advertisement

भारतका नितिसकुमार रेड्डीले दुई विकेट लिएका छन्। थप एकएक विकेट जसप्रित बुमराह र रवीन्द्र जडेजाले लिए।

भारतले टेस्टमा एकै पटक ३ अलराउण्डरलाई अवसर दिएको छ। रेड्डी र जडेजाको साथमा वासिङ्टन सुन्दरले पनि मौका पाएका छन्।

 

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com