काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ।
दिउँसो सवा १ बजे बस्ने बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ।
प्रतिनिधिसभाको बैठक भने साउन १९ गतेका लागि बोलाइएको छ।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार













प्रतिक्रिया