काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मुल्य तोलामा ८ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज विहबार सुनको मुल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँ भएकाे छ । अघिल्लो दिन सुनको मुल्य १ लाख ९४ हजार ४ सय कायम थियो ।
त्यस्तै, चाँदीको मुल्य तोलामा ४० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३ सय १० रुपैयाँ रहेकोमा आज २हजार २ सय ७० काराेबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया