काठमाडौँ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच बिहीबार बालुवाटारमा महत्वपूर्ण छलफल भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका हुन्।

भेटवार्तामा एमाले र कांग्रेस दुवै दलका शीर्ष नेताहरू सहभागी छन्। प्रधानमन्त्री ओलीसँगै एमालेबाट अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी छन् भने कांग्रेसबाट सभापति देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन्।

advertisement

छलफलमा मन्त्रिपरिषद् पुनर्गठन, बागमती प्रदेश सरकारको व्यवस्थापन र पछिल्लो समसामयिक राजनीतिक अवस्था प्रमुख एजेन्डा रहेका छन्। सत्ता साझेदार दुई प्रमुख दलबीचको यो भेटवार्तालाई आगामी राजनीतिक निर्णयका लागि महत्त्वपूर्ण संकेतका

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com