तस्बिर : एन्फा

काठमाडौं ।  एएफसी यु–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाली राष्ट्रिय महिला टोलीले पहिलो खेलमा घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ।

advertisement

खेल भुटानको राजधानी थिम्पुमा हुने छ र नेपाली समयअनुसार आज साँझ ५:४५ बजे सुरु हुनेछ।

नेपाली टोली प्रतियोगितामा विजयी सुरुवात गर्ने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छ। प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले टोलीको अन्तिम तयारी सम्पन्न गरिसकेको जनाएको छ।

 

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com