काठमाडौं ।  धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङले आफूलाई ५–१० वर्ष देशको नेतृत्व गर्ने अवसर दिन आग्रह गरेका छन्। उनले सो अवधिमा देशलाई सही मार्गमा ल्याउने दाबी गर्दै, त्यसमा असफल भए टुँडिखेलमा हेदत्याग गर्ने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै साम्पाङले भनेका छन्, “५–१० वर्ष यो देश मलाई जिम्मा लगाइदिए म सही मार्गमा ल्याउनेछु। यदि नेपालीले महसुस गर्ने गरी परिवर्तन ल्याउन सकिनँ भने टुँडिखेलमा हेदत्याग गर्नेछु। तर नेपालीले कुरा बुझ्नुपर्छ।”

advertisement

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com