काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेटवार्ता गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार यो भेट नियमित प्रकृतिको थियो।

advertisement

भेटका क्रममा राष्ट्रपति पौडेलले हालै सम्पन्न आफ्नो तुर्कमेनिस्तान भ्रमणका अनुभव र गतिविधिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका बुझिएको छ।

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com