काठमाडाैं । नेकपा एमालेका नेता महेश बस्नेतले रवि लामिछानेको कारागारमा सुरुमा भिआइपी सुविधा दिइएको र त्यसलाई लुकाउने प्रयास भएको बताएका छन्।
बस्नेतले भनेका छन् कि आधिकारिक दाबी र वास्तविक अवस्था बीच ठूलो अन्तर रहेको छ। उनले यस्ता योजनाबद्ध हर्कतहरूले सहानुभूति बटुल्न र अदालतमा पेशीलाई प्रभावित गर्न खोजिएको बताए।
उनले थपे, ‘सिंगो समाजले यथार्थलाई स्वच्छ र स्पष्ट रूपमा बुझ्न आवश्यक छ।’

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया