काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोबीच कार्यगत एकताको लागि सहमति पत्रमा हस्ताक्षर भएको छ।
बिहीबार नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा दुवै नेताले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। यसअघि दुवै पक्षबीच छलफलपछि सहकार्यका लागि आधार तय गरिएको थियो।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया