काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटअघि अलास्काको एन्कोरेजमा युक्रेन समर्थनमा प्रदर्शन भएको छ।

प्रदर्शनकारीहरूले “अलास्का युक्रेनको साथमा छ” लगायतका नारा लगाएका थिए।

advertisement

भेट शुक्रबार राति अमेरिकाको अलास्कामा हुने तालिका रहेको छ। ह्वाइट हाउसका अनुसार, छलफलको मुख्य एजेन्डा युक्रेनमा जारी युद्धलाई अन्त्य गर्नु हुनेछ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com