काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आत्मालोचना गरेकी छन्।

आज बसेको सचिवालय बैठकपछि प्रवक्ता प्रकाश ज्वालाले भविष्यमा यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धतासहित आत्मालोचना गरेको बताए।

advertisement

पार्टीले सोधेको स्पष्टीकरणको आत्मालोचनासहित जवाफ आएको भन्दै झाँक्रीसँगै छलफल गरेर यो विषय टुङ्ग्याउने निर्णय भएको बताए। अध्यक्ष माधव नेपालविरुद्ध अभिव्यक्ति दिएको भन्दै झाँक्रीलाई पार्टीले स्पष्टीकरण सोधेको थियो।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com