काठमाडाैं । टप इन्ड टी–२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोली आज अस्ट्रेलियामा बांग्लादेश ‘ए’सँग प्रतिस्पर्धा गरिरहेको छ। खेल नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत दोस्रो खेल हो।
बांग्लादेशी टोलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। प्रारम्भिक ओभरमा उनका ओपनर ब्याटरले आक्रामक खेल प्रदर्शन गर्दै पहिलो चार ओभरमा कुनै विकेट गुमाए बिना ४३ रन जोडिसकेका छन्।
पहिलो खेलमा नेपाल अस्ट्रेलियाको नर्दन टेरिटोरी टोलीसँग ४२ रनले पराजित भएको थियो।
प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार












प्रतिक्रिया