काठमाडौं । तारकेश्वर नगरपालिका–७ मा आज बिहान एउटा इभी माइक्रोबस दुर्घटनामा परी साङला खोलामा खसेको छ ।

काठमाडौं–नुवाकोट सडकखण्डमा गुड्ने बागमती प्रदेश ०६–००१ ज ०५६२ नम्बरको उक्त माइक्रो बस खोलामा खसेको हो ।

advertisement

चार्जिङ स्टेसनबाट बसपार्कतर्फ जाँदै गरेको बेला बस भित्र यात्रु नभएकाले मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com