काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका लागि प्रस्थान गरेपछि उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको सूचनामा प्रधानमन्त्री ओलीको सिफारिसअनुसार सिंहलाई दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि कार्यवाहक प्रधानमन्त्री तोकिएको उल्लेख छ।
प्रकाशित मिति: १४ भाद्र २०८२, शनिबार












प्रतिक्रिया