काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अवसरवादी राजनीति र गठबन्धनको नाममा हुने सत्ताको खेललाई आलोचना गरेका छन्। उनले भने, “स्वार्थ र पूर्वाग्रहको भरमा पद र फोरम प्राप्त गर्न सकिए पनि यसले जनताको मन जित्दैन।”

बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्,संवैधानिक र कानुनी बाध्यता नभएका राजनीतिक बिषयलाई स्वार्थपरक र पुर्वाग्रहपुर्ण सैदान्तिक लेपन लगाएर फोरम र पद प्राप्त गर्न त सजिलै सकिन्छ। तर राजनितिले मन कब्जा गर्न सक्नु पर्छ।आफ्नो टिकट आफैले बाँडन सक्नेले त चुनाव हार्छन, अरुको ग्यारेन्टीको के फुँइ लाउनु?

advertisement

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com